ईश्वर पोखरेलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलवार एक विज्ञप्ति जारी गर्दै उनले पार्टी पुनर्गठन र रूपान्तरणको उद्देश्यसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको जानकारी गराएका हुन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत…