शिक्षा विधेयकबारे एमालेलाई संयुक्त विद्यार्थी संगठनको ज्ञापन पत्र

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनको तर्फबाट सत्तारुढ दल नेकपा एमालेलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा एमाले दलको कार्यालयमा पुगेर विद्यार्थी संगठनका नेताहरूले मुख्य सचेतक महेश बर्तौलालाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरूले विद्यालय शिक्षा विधेयकमा विद्यालयीय शिक्षाको सबलीकरणका लागि भूमिका निर्वाह गरिदिन माग गरेका छन् । ज्ञापन पत्र बुझेपछि बर्तौलाले सरकार विद्यालय शिक्षाको सबलीकरणको…