काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका क्षेत्रमा सरकारी तहका विभिन्न ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा सम्झौता भएको छ । नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो…