काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् । सोमबार दिउँसो मात्रै प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेकामा केही समयमै नेकपा एमालेको समर्थनमा बानियाँले दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख दीपक देवकोटालाई नेकपा एमाले संसदीय दलका…