दिपक मनाङेले लिए भौतिक पूर्वाधारमन्त्रीकाे शपथ

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाएका हुन् । नवनियुक्त मन्त्री मनाङेले प्रदेश प्रमुख डिल्लीराज भट्टबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । उनको शपथग्रहण समारोहमा विपक्षी दल एमाले र माओवादी भने उपस्थित रहेको छैन ।…