काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धरासायी बन्दै गएको बताएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सन् २००० ब्याजका एमबीबीएस विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा बोल्दै कोरालाले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरूले भने जस्तो काम गर्न नसकेको आरोप लगाए…