काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने ४ मन्त्रालय र ४ मन्त्रीकाे नाम टुंगो लगेकाे छ । रास्वपाले गृहसहित श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय पाउने पक्का भएकाे छ । त्यसका लागि पार्टीले ४ जनाकाे नाम पनि टुंग्याएकाे छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ…