थापाको प्रस्ताव– संसदको निर्वाचनअघि वडा, क्षेत्रीय र केन्द्रीय अधिवेशन मात्र गरौं

  काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वघोषित कार्यतालिका अनुसार पार्टीको महधिवशेनको लागि सबै आठ वटै तहको अधिवेशन सम्भव नभएको भन्दै तीन तहको मात्रै अधिवेशन गर्न प्रस्ताव अघि सारेका छन्। नेपाली काग्रेस कार्यसम्पादन समितिको बुधबार बसेको बैठकमा महामन्त्री थापाले यस्तो प्रस्ताव राखेका हुन्। उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अघि पार्टीका…