काठमाडौँ । नेकपा माओवादीमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमालेसँग सहकार्यबारे कुनै छलफल नै नभएको प्रष्टीकरण दिएका छन्। पार्टीको नवौँ केन्द्रीय समितिको चौथौँ विशेष बैठकमा बोल्दै सर्वपक्षीय सरकारको विषयमा मात्रै एमाले र आफूहरूको मुद्दा मिलेको उनको तर्क छ। उनले भने, ‘सर्वपक्षीय सरकारको विषयमा दृष्टिकोण मिलेको हो। दृष्टिकोणको विषयमा त जोसुकैसँग कुनै बेला मिल्न सक्छ। दृष्टिकोण मिल्दा…