काठमाडौँ। नेकपा (एमाले)ले शनिबार राजधानीमा जनप्रदर्शन गरेको छ । एमाले बागमती प्रदेश कमिटीको अगुवाइमा प्रतिनिधि सभाको पुनर्स्थापना र गणतन्त्रको रक्षाको लागि भन्दै जनप्रदर्शन गरिएको हो । राजधानीको भृकुटीमण्डपबाट सुरु भएको र्याली भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप पुगेको छ। भृकुटीमण्डपमा हुने सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भृकुटीमण्डपमा हुने एमालेको प्रदर्शन र सभाका…