काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न अदालत धाइरहेको प्रतिक्रिया दिएका छन्। तारेख बुझ्न सोमबार काठमाडौँ जिल्ला अदालत पुगेका सभापति लामिछानेले अध्यक्ष ओलीलाई कटाक्ष गरेका हुन्। ‘अब गुन लगाइदिनुभएको छ नि, केपी ओलीले। हिजो गुन लगाएँ भन्नुभएको थियो, त्यही उहाँले लगाएको गुन तिर्न आएको छ, सातै जिल्लामा…