शंकर पोखरेलले भने : ‘प्रतिनिधि सभा विघटनको निर्णय विडम्बनापूर्ण’

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनको निर्णयलाई विडम्बनापूर्ण भनेका छन् । शीतल निवासमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने र उनले प्रतिनिधि सभा विघटनको निर्णय गर्ने सहमति जुटेको छ । उक्त सहमतिलाई महासचिव पोखरेलले विडम्बनापूर्ण भनेका हुन् । ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला…