दाङ। नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफु निकटकालाई अधिक टिकट दिलाउने योजना र रणनीतिका साथ लमहीमा गोप्य भेला बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षधर नेताहरूले मंसिर २६ गते शुक्रबार लमहीमा छुट्टै तर गोप्य भेला बोलाएको हो। पार्टीको पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियसभाको आगामी…