काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूसँग छलफल गर्ने भएका छन्। बुधबार बिहान ८ बजेदेखि ७७ जिल्ला सभापतिहरूसँग कार्यवाहक सभापति र दुवै महामन्त्रीले भर्चुअल रूपमा कुराकानी गर्न लागेका हुन्। ‘भोलि बिहान जिल्ला सभापतिहरूसँग भर्चुअल रूपमा कुराकानी गर्ने कार्यक्रम छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने। क्रियाशील सदस्यता…