नियमित महाधिवेशनको मिति घोषणा भएपछि विशेषको विषय उठाउनु असान्दर्भिकः देउवा

  काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशनको मिति पार्टीको केन्द्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरी घोषणा गरिसकेको अवस्थामा विशेष महाधिवेशनको कुरा उठाउनु असान्दर्भिक भएको बताएका छन्। सभापति देउवाको अस्थायी निवास महाराजगञ्जमा भेट गर्न बिहीबार गएका पार्टीका तरुण, युवाहरूको टोलीसँग देउवाले १५ औं महाधिवेशनमार्फत पार्टीलाई एकढिक्का बनाएर निर्वाचनमा जानु पर्ने बताएका हुन्। देउवालाई भेट्न नेपाली…