ओली र लेखकविरुद्धको जाहेरी लिएर प्रहरीले पठायो आयोग

काठामडौ । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउको माग गर्दै लगिएको जाहेरी काठमाडौं प्रहरीले लिएर आयोगमा पठाएको छ। जेनजी आन्दोलनका घाइतेका परिवारले प्रहरी परिसर काठमाडौँले सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको आयोगमा पठाएकोे जनाएको छ। ‘जाहेरी बुझेर हामीले गौरीबहादुर कार्की नेतृत्वमा रहेको आयोगमा पठाइएको छ,’ परिसरका…