काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले निजामती सेवा विधेयकमा भएको हेरफेरको विषयलाई सामान्य रुपमा लिन नमिल्ने बताएका छन् । आज (मंगलबार) सामाजिक सञ्जालमा लेख्दै उनले राज्य व्यवस्था समितिले पारित गरेको संघीय निजामती विधेयकलाई प्रतिनिधिसभामा हेरफेर गरेर पेश गर्ने कुरा कमजोरी नभइ अपराध भएको उल्लेख गरेका छन् । उनले मनपरीले सीमा नाघेकोको समेत…