डा. शेखर कोइरालाले भने-‘काँग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’

तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन विक्रम संवत् २०८३ मङ्सिरभित्र हुनुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्ने बताए । उनले भने, ‘म पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्छ भन्ने पक्षमा छु, नेपाली काँग्रेसको महाधिवेशन जति…