काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित १० दल मिलेर बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १३८ सदस्यीय केन्द्रीय समितिमा रहेकाहरूको नामावली प्राप्त भएको छ । गत कात्तिक १९ गते माओवादी र समाजवादीलगायतका दलबिच एकता घोषणा भएको थियो । त्यसअघि एकीकृत दलको केन्द्रीय समिति निर्वाचन आयोगमा बुझाइएको थियो । जुन दलको संयोजकमा…