राज्य अधिनायकवादतर्फ अघि बढ्यो : सांसद श्रेष्ठ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले राज्य अधिनायकवादर्फ अघि बढेको आरोप लगाएकी गरेकी छन् । आज (सोमबार) प्रतिनिधिसभा बैठकमा उनले नयाँ बानेश्वरमा शिक्षकमाथि राज्यले दमन गरेको भन्दै आपत्ति जनाइन् । ‘शिक्षकमाथि राज्यले दमन गर्‍यो । राज्य अधिनायकवादतर्फ हिँडिरहेको भान भएको छ’, उनले भनिन् । सांसद श्रेष्ठले शिक्षकलाई दलको सदस्यता नत्यागे दास बन्ने बताइन् ।…