प्रधानमन्त्री ओलीले २८ वैशाखमा संसद्‍मा जवाफ दिने

काठमाडौँ- वैशाख २८ गते प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् । प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर अनुसार यही १९ वैशाखमा संसद्‍मा आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रममाथि संसदमा ५ दिन (२२, २३,…