काठमाडौँ । सोमवार दुईवटा संसदीय समितिको बैठक बस्ने भएको छ । संयुक्त समितिको बिहान ८ बजे बस्नेछ । बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदा, समितिको स्थलगत अनुगमन भ्रमणको प्रतिवेदन र समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको संघीय सचिवालयले जनाएको छ । यस्तै, अर्थ समितिको बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा आर्थिक विधेयकमार्फत सुन,…