‘मान–पदवीका लागि विनियोजित बजेट शिक्षा र स्वास्थ्यमा खर्च गरौं’

काठमाडौं- राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले मानव, पदवी, विभूषण निर्माणमा विनियोजन गरिएको आठ करोड कटौती गरेर स्वास्थ्य र शिक्षा क्षेत्रमा खर्च गर्न सुझाव दिएका छन्। शनिबार बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिंदै सांसद केसीले सो सुझाव दिएका हुन्। यसै गरी बैठकमा सांसदहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै नागरिकलाई सहजै…