प्रधानमन्त्रीले भने- विद्यालय शिक्षा ऐन चाँडै जारी हुन्छ, सडकमा बस्नुपर्दैन

रुपन्देही– प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा ऐन चाँडै जारी हुने बताएका छन्। नेकपा एमाले रूपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षा ऐन चाँडै जारी हुने दाबी गरेका हुन्। प्रधानमन्त्री ओलीले अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने खालको भएकाले आन्दोलतमा रहिरहन नपर्ने बताए। उनले भने, ‘समस्याहरू…