प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेट भएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो । एमालेको राजनीतिमा सक्रिय बन्ने तर्फ अग्रसर रहेकी पूर्व राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष समेत रहेका ओलीसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमाले र पार्टीका…