काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा केही बेरदेखि बैठक चलिरहेको अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो समसामयिक विषयमा छलफल हुने बताइएको छ ।