सभामुख भेटेर रवि लामिछाने भने– सांसद पद निलम्बन फुकुवा गरियोस्

काठमाडौं– सभामुख देवराज घिमिरेलाई भेटेर रास्वपा सभापति रवि लामिछानेले सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन्। रास्वपाका सांसदसहित सभामुख भेट्नका लागि पुगेका लामिछानेले भने,‘निलम्बन फुकुवा गरियोस्। ममाथि अन्याय भएको छ।’ यसअघि गत माघ १८ गते पनि सभामुखलाई भेटेर सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए। मंगलबार पुनः सभामुखलाई भेटेर लामिछानेले…