‘काँग्रेसको जनाधार खस्किँदै गयो, गम्भीर हुन जरुरी छ’ : डा. महत

काठमाडौँ- नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएकोप्रति गम्भीर ध्यान दिन जोड दिएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा। महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन नसके आगामी २०८४ को निर्वाचनमा काँग्रेस कमजोर हुने बताए । ‘हाम्रो पार्टी पुरानो हो, तर पुराना पार्टीहरूप्रति…