नले प्रतिबद्धता गरेको अनुदान कार्यान्वयन भएको छैन, ऋण लिन सकिँदैन : काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चिनियाँ सरकारले यसअघि प्रतिबद्धता गरेको अनुदान नै कार्यान्वयन नगरेकाले ऋणतर्फ जान नहुने भएका छन्। काँग्रेसले गरेको नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै चिनिया परियोजना विआरआईबारे काँग्रेसको दोहोरो नीति नभएको प्रष्ट पारे। उनले भने, विआरआईबारे काँग्रेसको दोधारे नीति छैन, हामीले ऋण लिन हुँदैन…