कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागमा २८ सदस्य मनोनित

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा २८ जना सदस्य मनोनित गरेका छन्। शुक्रबार सभापति देउवाले केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल प्रमुख रहेको उक्त विभागमा सभापति देउवाबाट २८ जना सदस्य मनोनित गरेका हुन् । मनोनित हुनेमा डडेल्धुराका नरेन्द्रबहादुर भाट, मनाङका दिलबहादुर गुरूङ्ग, बागलुङका पूर्णबहादुर हमाल, ओखलढुंगाका पेमा नीमा शेर्पा,…