काठमाडौं- सत्तारुढ नेकपा एमालेका सांसद सूर्य थापाले सरकारविरुद्ध अनेक षड्यन्त्र भइरहेको बताएका छन् । प्रतिनिधिसभाको आज (सोमबार) बैठकमा बोल्दै उनले सरकार ढल्दैछ भनेर भइरहेका प्रचार असत्य हुँदै आएको बताए। उनले भने, ‘दुई ठूला पार्टीसहित अन्य दलहरू पनि सहभागी भएर बनेको सरकार अहिले अघि बढिरहेको छ । तर दिनहुँ सरकारविरुद्धको चलखेल भइरहेका छन् । आजै सरकार ढल्छ…