काठमाडौँ । काँग्रेस सांसद वीरबहादुर बलायरले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुनु पूर्व गत असार १७ मा काँग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिलाई नीति तथा कार्यक्रममा समावेश गर्न अत्यन्त जरुरी रहेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद बलायरले सरकारले नीति तथा कार्यक्रममा काँग्रेस-एमालेबीचको…