काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकामा हुने उपनिर्वाचनमा नेपाली काँग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने भएको छ । काँग्रेसको मोरङको संसदीय समिति बैठकले नेपाली काँग्रेसका पूर्वमहासमिति सदस्य सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । आज बसेको बैठकले सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको मोरङका काँग्रेसले जनाएको छ । गाउँपालिका अध्यक्षको लागि काँग्रेसबाट १७ जना आकांक्षी रहेको भए पनि सरदारलाई…