आज अलग भएपनि राजनीतिमा भोलि जे पनि हुनसक्छ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिमा जे पनि हुनसक्ने बताएका छन् । गोरखा बारपाक पुगेका ‘प्रचण्ड’ले गोरखाबाट निर्वाचित भएको आफू प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री एकै पटक भएको स्मरण गरेका छन् । पाण्डे काँग्रेसबाट गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका हुन् । गत चुनावमा काँग्रेस र माओवादीबीच चुनावी गठबन्धन भएको थियो । प्रचण्डले…