नेता कोइराला र वेलायती नेता अलेक्स बेकरबीच भेटवार्ता

काठमाडौँ- बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग भेटघाट गरेका छन् । लण्डनस्थित नेपाली राजदुतावासमा भएको भेटघाटमा बेकरसँग कोइरालाले भुपु गोर्खा सैनिकहरुको सेवा सुबिधा समस्या, ब्रिटिस एअरवेजको लण्डन – काठमाडौ सिधा हवाई उडान र जलवायु परिवर्तनका कारण नेपालले जुन समस्याका विषयमा ध्यानआकर्षण गराए।…