चिनियाँ विदेश मन्त्री वाङ यी र पराष्ट्रमन्त्री राणाबीच छेङ्दुमा भेट

काठमाडौँ । चीन भ्रमणमा रहेकी परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेट गरेकी छिन् । शुक्रबार चीनको शहर छेङ्दुमा उनीहरूबीच भेटवार्ता भएको परराष्ट्र मन्त्री राणाको सचिवालयले जनाएको छ । विदेश मन्त्री वाङको निम्तोमा छेङ्दु पुगेकी राणाले दुई पक्षीय प्रतिनिधिमन्डलसहित भेटवार्तामा सहभागी रहिन् । त्यस क्रममा नेपाल र चीन दुवैतर्फका विदेश…