यस्ता छन् एमाले बैठकमा पारित १४ प्रस्ताव

काठमाडौँ- नेकपा एमालेले १४ समसामयिक प्रस्ताव पारित गरेको छ । आइतबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकले १४ प्रस्ताव पारित गरेको हो । सत्तारूढ दलहरू बिचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ होस् र यो सरकार प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा र गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न…