रास्वपाद्वारा प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि अपिल

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि अपिल गरेको छ । बुधवार सो पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जीवनका समसामयिक समस्याहरू तत्काल छलफल गर्न आवश्यक देखिएको भन्दै प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि अपिल गर्दै राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका हुन् । विज्ञप्तिमा नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलको सहभागितामा बनेको केपी…