कांग्रेसले थाल्यो सय दिने सांगठनिक अभियान

काठमाडौं -सत्ताको प्रमुख सहयात्री दल नेपाली कांग्रेसले सय दिने संंगठन व्यवस्थापन, विस्तार र जनजागरण अभियान बिहीबारदेखि शुरू गरेको छ । सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउँदै मन जितेर आगामी निर्वाचनमा पहिलो दल कायमै राख्नुपर्ने चुनौतीलाई ख्याल गर्दै कांग्रेसले बिहीबार बाट शुरू गरेको सय दिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीसहित खटाएको हो । पछिल्लोपटक…