जम्मू कश्मीरबाट राष्ट्रपति शासन हटाइयो

कश्मीर । जम्मू कश्मीरमा नयाँ सरकार गठन हुनुअघि राष्ट्रपति शासन हटाउने आदेश जारी गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ मुख्यमन्त्रीको शपथ लिनुअघि नै आइतबार राति राष्ट्रपति शासन अन्त्य गर्ने आदेश जारी गरेको गृह मन्त्रालयले जनाएको हो। जम्मू कश्मीरमा अन्तिम विधान सभा चुनाव १० वर्षअघि सन् २०१४ मा भएको थियो। चुनावपछि बीजेपी-पीडीपीले गठबन्धन सरकार बनायो। तर…