बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवाबाट ढिलोचाँडो अन्तर्राष्ट्रिय उडान हुने बताएका छन् । शुक्रबार विमानस्थल निरीक्षणका लागि भैरहवा आएका उनले भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न कार्ययोजना बनेको बताए । विमानस्थल सञ्चालनका लागि सरकारले सेवा शुल्कमा छुटसहित हवाइ कम्पनीहरुलाई आकर्षित गराउन खोजिएको बताए । उनले गौतमबुद्ध विमानस्थल बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा…