काठमाडौँ - नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरूको आज शपथ ग्रहण हुँदैछ । शपथलगत्तै केन्द्रीय कमिटी बैठक बस्ने एकीकृत समाजवादीले जनाएको छ । अहिले बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा भेला हुन पार्टी पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूलाई भनिएको छ । उपाध्यक्ष जगन्नाथ खतिवडाले बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँट र पार्टीको आगामी योजनाबारे…