हेटौंडा । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले आफूविरुद्ध षड्यन्त्र गरिएको भन्दै त्यो सफल नहुने बताएका छ्न् । चितवनमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै लामिछानेले भ्रष्टाचारविरुद्ध घन्टी बजाएको कारण आफूहरूमाथि झूटो आरोप लगाएर बदनाम गर्न खोजिएको जिकिर गरे । लोकतान्त्रिक व्यवस्थामा जनता शक्तिशाली हुने भन्दै उनले आफूहरूसँग जनताको शक्ति रहेको दाबी गरे ।…