बुटवल । लुम्बिनी सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । प्रदेश सभाको चौथो अधिवेशनको १५औं बैठकमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सत्ता पक्षले एकलौटी ढंगले संघीयताविरोधी बजेट ल्याएको बताएपछि कांग्रेस सांसदहरूले बैठक अवरुद्ध गरेका थिए । कांग्रेसको विरोधपछि सभामुख तुलाराम…