काठमाडाैँ । कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुको बैठक बोलाएका छन् । समसामयिक राजनीतिक विषय भनिए पनि कोशी प्रदेशकाे पछिल्लाे राजनीतिक विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुलाई बोलाएकाे स्राेतले बताएकाे छ । देउवाले उपसभापति र महामन्त्रीहरुलाई ४ बजे धुम्बाराहीस्थित आफ्नै निवासमा बोलाएका छन् । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीका…