सुदन किराँतीलाई भीम रावलको प्रश्न- किराँतहरूले ‘मुन्धुम’ मान्नु के देशद्रोह हो ?’

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नागरिक उडडयन, संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीलाई ‘मुन्धुम मान्ने देशद्रोही थिए त ?’ भनेर प्रश्न गरेका छन् । संस्कृति मन्त्री किराँतीले ‘क्रिश्चियन धर्म नमान्ने संबिधान बिराेधी र देशद्रोही हुन र उनीहरूलाई जेल कोच्नु पर्छ’ भन्ने जस्ता गैर जिम्मेवारी अभिब्यक्ति दिए पछि एमाले नेता रावलले प्रश्न गरेका हुन…