काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लाज नमानि संघीयता खारेजी गर्नुपर्ने दोहोर्याएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले महंगो संघीयतालाई नेपालले धान्न नसक्ने स्पष्ट भएको उल्लेख गर्दै अब संघीयताको मुरली बजाउन छाड्नुपर्ने तर्क गरे । उनले भने, ‘एउटा प्रदेशको ६ वर्षसम्म न्वारन हुन्न, त्यसपछि बल्ल न्वारन हुन्छ । बाहुनहरुले नाम किटानी गरिसकेपछि त्यो नाम…