राजालाई ७ वर्ष पुग्ने बजेट प्रधानमन्त्रीलाई एकै वर्ष !

काठमाडौँ । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा विघटन गर्दै देशको शासनसत्ता आफ्नो हातमा लिए । त्यसपछि विकास भएको राजनीतिक घटनाक्रमले ६२/६३ को जनआन्दोलन निम्त्यायो । फलस्वरूप २०६५ साल जेठ १५ गतेको संविधानसभाले राजालाई बर्खास्त गर्दै राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा गर्‍यो । यसरी अढाई सय वर्ष पुरानो राजतन्त्रको समाप्ति र…