काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महत १२ कक्षाको अध्ययन सक्नेबित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । अर्थमन्त्री महतले राष्ट्रिय रुपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले नेपालमा…