‘विश्वासको मत मागेर प्रधानमन्त्री संसदबाट बेपत्ता हुनुभयो’

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत मागेर संसदबाट बेपत्ता बनेको गुनासो गरेका छन् । प्रधानमन्त्रीले सबैको विचार र धारणा सुन्ने धैर्यता नराखेको उनको आरोप छ । आज संसदमा प्रधानमन्त्रीलाई विश्वासको मतबारेको छलफलमा भाग लिँदै नेपालले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत मागिरहनु…